Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालले गरे मतदान


    शुक्रबार, बैशाख ३० २०७९
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  ।

    उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार