Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान र सिर्जना सिंहले गरे मतदान


    शुक्रबार, बैशाख ३० २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् ।

    उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । 

    उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार