Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने


    बिहिबार, बैशाख २९ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

    उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

    सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार