Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भाेट मागे


    बुधबार, बैशाख २८ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन् ।

    आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार