Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने


    सोमबार, बैशाख २६ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।

    एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

    पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार