Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तरुण दलद्धारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन, क–कसले पाए जिम्मेवारी? (सूचीसहित)


    शुक्रबार, बैशाख २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सबै जिल्लालाई समेटेर तरुण दलले केन्द्रीय परिचालन समिति गठन गरेको हो । 

    तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिएका छन् ।  

    ‘यहीँ २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरूको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ अध्यक्ष गुरुङले भनेका छन् ।    

    क–कसले पाए जिम्मेवारी ?हेर्नुस् सूचीः

    1.jpg

    2.jpg
    undefined

    3.jpg4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार