Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डलाई जीतनारायणले भने- हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलि फेरि धोका नहोस्


    बिहिबार, बैशाख २२ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवन जिल्लाकाे कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरेका छन् । 

    बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बाेल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डला धोका नदिन आग्रह गरेका हुन् ।

    ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभामा बाेल्दै उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

    उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार