Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुवै प्रहरी संगठनका आइजीपीले लगाए दर्ज्यानी चिन्ह 


    सोमबार, बैशाख १९ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकले दर्ज्यानी चिह्न (फुली) लगाएका छन् । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका राजु अर्यालले सोमबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा फुली लगाएका हुन् ।

    महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । सशस्त्रका महानिरीक्षक अर्याललाई पनि सचिव अर्यालले नै दर्ज्यानी चिह्न लगाइदिएका छन् । सरकारले आईतवार नेपाल प्रहरीमा सिंह र सशस्त्रमा अर्याललाई महानिरीक्षकमा बढुवा गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार