Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  पुँजीको स्वस्थ विकासमा राष्ट्रपति सीको जोड


    शनिबार, बैशाख १७ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले पुँजीको स्वस्थ्य विकासलाई जोड दिएका हुन् । उनले उत्पादनको महत्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार