Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला वडा सदस्य निर्विरोध निर्वाचित


    शनिबार, बैशाख १७ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन । नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ ।

    बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।

    बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार