Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाका कारण नेपाल र जिम्बावेको खेल स्थगित


    शनिबार, बैशाख १७ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार