Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५ लाख घु्स लिने मालपोतका हाकिमबिरुद्ध मुद्दा दायर


    शुक्रबार, बैशाख १६ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएका भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झाका बिरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।

    जग्गा सम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग उक्त घुस लिइसकेको अवस्थामा आयोगले २०७८ चैत २८ नियन्त्रणमा लिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार