चितवन । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका-३ की भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सुकदेवलाई सफाई दिएको हो ।
घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिन भन्ने सुकदेव भण्डारी भएको भन्दै सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।