Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते


    शुक्रबार, बैशाख १६ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

    सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते  भएकी छन्। घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार