Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मि टु’ प्रश्नमा केशव स्थापितले जंगिदै भने- तपाईको थुतुनो ठिक छैन


    बिहिबार, बैशाख १५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    बिहिबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

    काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी भावना राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राख्दा उनले जङ्गिदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

    कार्यक्रममा राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापितले ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ’ स्थापितले विद्यार्थी प्रतिनै जंगिदै भने‘ यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार