Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राप्रपा नेपालका उपाध्यक्ष पौडेलले साधारण सदस्यसमेत नरहने गरी दिए पदबाट राजीनामा


    बिहिबार, बैशाख १५ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।

    बुधबार पौडेलले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । 

    राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए । 

    अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार