लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताए । वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदवारी परेको छ । एमाले समर्थित तर स्वतन्त्रबाट वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याङ्जे लामा र वडा नम्बर ५ को अध्यक्षमा सोनाम तेजे लामाको एकल उम्मेदवारी परेको छ । वडा नम्बर २ मा फुन्जो पासाङ लामा र फुन्चोक बाङ्गे लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा पेम्बा फुन्जो लामा, साङ्बो ठिमी लामा ९महिला० र लाक्पा छेवाङ लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट साङ्गे धावा लामाले उम्मेदवारी दिएका छन् । नार्पाभूमिमा २७ जना जनप्रतिनिधि चुनिनुपर्नेमा २६ जनाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।
चार गाउँपालिका रहेको मनाङमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उमेद्ववार गरी १६ जनाकोे एकल उम्मेदवार परेको छ । मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गरिने बताए । चार गाउँपालिका रहेको मनाङमा २ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ । नार्पाभूमिको उपाध्यक्षमा एमालेका मिङमारको एकल उम्मेदवारी
लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताए । वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदवारी परेको छ । एमाले समर्थित तर स्वतन्त्रबाट वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याङ्जे लामा र वडा नम्बर ५ को अध्यक्षमा सोनाम तेजे लामाको एकल उम्मेदवारी परेको छ । वडा नम्बर २ मा फुन्जो पासाङ लामा र फुन्चोक बाङ्गे लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा पेम्बा फुन्जो लामा, साङ्बो ठिमी लामा (महिला) र लाक्पा छेवाङ लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट साङ्गे धावा लामाले उम्मेदवारी दिएका छन् । नार्पाभूमिमा २७ जना जनप्रतिनिधि चुनिनुपर्नेमा २६ जनाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।
चार गाउँपालिका रहेको मनाङमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उमेद्ववार गरी १६ जनाकोे एकल उम्मेदवार परेको छ । मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गरिने बताए । चार गाउँपालिका रहेको मनाङमा २ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend