Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन


    आइतबार, बैशाख ११ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

    बोर्डले चना जारी गर्दै  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो । यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

     

    NEB-Exam-Sedual.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार