Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमालेकी मञ्जुद्वारा पोखराको उपमेयर टिकट अस्वीकार


    आइतबार, बैशाख ११ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । आफूले कुनै पदमा आकांक्षा नभएकाे बताउँदै पोखरामा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । 

    २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी उनले उम्मेद्वार बनाउँदासमेत पार्टीले  आफूलाई नसोधेको बताइन् ।

    पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार