Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्रपुर नगरपालिका: एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम


    बिहिबार, बैशाख ८ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

    स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

    स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार