Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा अक्सिजन प्लान्टमा विष्फोट,एक जनाको मृत्यु, चार घाइते


    बिहिबार, बैशाख ८ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

    बिहीबार बिहान ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासी प्लान्टमा विष्फोट भएको । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार