Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाको घोषणापत्र सार्वजनिक: पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा, हरेक वडामा चिकित्सक (पूर्ण पाठ)


    बुधबार, बैशाख ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 

    वुधबार घाेषणापत्र सार्वजनिक गर्दै जसपाले आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने घोषणा छ । 

    त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

    घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ ।

    हेर्नुस् घोषणा पत्र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार