Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन सर्‍यो सत्ता गठबन्धनको बैठक ?


    मंगलबार, बैशाख ६ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको हाे ।

    प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य पार्टीको पनि बैठक रहेकोले सत्तागठबन्धनको बैठक तीन घण्टा पर सारेर दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार