Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्कीकाे कांग्रेसले एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा गर्ने


    सोमबार, बैशाख ५ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । नेपाली कांग्रेस कास्कीले नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ।

    कास्की कांग्रेसका अनुसार एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेकोले चुनावी तालमेल नगर्ने निर्णय गरिएको 

    सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।

    स्थानीय चुनावमा एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसको निर्णय छ।

    278574296_5501795703205832_2543545828938634971_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार