Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरपालिकामा तालमेलको विपक्षमा कांग्रेस


    आइतबार, बैशाख ४ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले स्थानीय तह निर्वाचनमा तालमेल गर्न नहुने बताएकाे छ।

    आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेकाे भन्दै निर्वाचनमा तालमेल गर्न नहुने बताएकाे हाे । 

    मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको सचिव सुशन वैद्यले जानकारी दिए । ‘महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको छ । सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न हुँदैन भन्नुभएको छ’, वैद्यले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार