Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा ‘राजद्रोही राजनेता’ प्रदर्शन हुने 


    आइतबार, बैशाख ४ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजधानीमा ऐतिहासिक ‘राजद्रोही राजनेता’ को विशेष प्रदर्शनी हुने भएको छ ।

    सुशील कोइराला मेमोरियल फाउण्डेशन र अन्वेषण न्यूजको सहकार्यमा तयार पारिएको उक्त ऐतिहासिक डकुमेन्टीको प्रदर्शनी  ६ वैशाख साढे १० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रदर्शन गरिने भएको हो ।

    सुशील कोइराला मेमोरियल फाउण्डेशन एउटा वैचारिक मञ्च हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार