Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु


    आइतबार, बैशाख ४ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्याएको  छ भने घरहरू बगाएको छ । 

    दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार