Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फाको आधिकारिक फेसबुक पेज ह्याक


    बिहिबार, बैशाख १ २०७९
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ ।

    बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

    पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

    20220414_130109.jpg.jpg 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार