Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गगन थापा भन्छन्- कांग्रेसले प्रवेश नदिएपछि सराबगी एमालेमा गए


    बिहिबार, बैशाख १ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीलाई नेपाली कांग्रेसले पार्टीमा प्रवेश गर्न नदिएपछि कपा एमालेमा गएकाे दाबी गरेका छन्।

     वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्दा पनि पार्टीमा प्रवेश पाउने बाटो नदेखेपछि सराबगी एमाले प्रवेश गरेको दाबी गरेका हुन्।

    ‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ थापाले भने,‘कांग्रेसका सबै नेताहरुलाई उहाँले काठमाडौं आएर भेट्नुभयो । हामीले कांग्रेसमा ल्याउन सक्दैनौं भनिसकेपछि उहाँ एमालेमा जानुभयो ।’

    पाँच वर्षका लागि निर्वाचित भएको व्यक्ति अर्को चुनाव आउने बेला फरक दलमा हाम फाल्ने प्रवृत्ति र संस्कार गलत भएको उनले बताए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार