Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस बैठकबाट चुनावी घोषणा पत्र पारित, ११ गते सार्वजनिक गरिने


    बिहिबार, बैशाख १ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको छ।

    बुधबार सानेपामा बसेको बैठकले चुनावी घोषणा पत्र पारित गरेको हाे ।

     घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गरेपछि त्यसमाथि पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूले सुझाव राखे थिए ।

    घोषणा पत्रका लागि पार्टीका नेताहरू, विज्ञ, जनप्रतिनिधि र सर्वसाधारणबाट सुझाव माग गरिएको थियो । 

    कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार