Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई सोध्यो स्पष्टीकरण


    सोमबार, चैत्र २८ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ ।

    राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । 

    ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८र१२र२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार