Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशको आर्थिक अवस्थाको बारेमा  एमालेले आफ्नो धारणा सार्वजनिक गर्दै


    आइतबार, चैत्र २७ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले नेपालको आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । 

    धारणा तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा सार्वजनिक गरिने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार पार्टीको धारण सार्वजनिक गर्न एमालेले आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन बोलाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार