Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६७३ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


    शुक्रबार, चैत्र २५ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको हाे ।

    विभागका अनुसार २०७९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार