Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागुहुने


    शुक्रबार, चैत्र २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको आचारसंहिता आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी घोषणा गर्ने भएको हाे । 

    निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार