Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले ७१ जना नयाँ अधिकृतलाई गर्‍यो नियुक्त


    बिहिबार, चैत्र २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई नियुक्त गरेको छ । 

    बुधबार आयोगले निर्वाचन व्यवस्थापनका लागि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये ७१ जनालाई हटाएर साेही ठाउँमा अरू ७१ जना अधिकृत तोकेकाे हाे ।

    यसअघि चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतहरूको सूची सार्वजनिक गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार