Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोबिन्द बन्दी कानुनमन्त्री बनेपछि बडूको भागमा वाणिज्य मन्त्रालय


    बिहिबार, चैत्र २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएपछि दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।

    यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका बडूले लामो समयदेखि प्राधनमन्त्रीसँग रहेकाे वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका हुन् ।

    यो मन्त्रालय देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार