Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै बढ्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बिहिबार, चैत्र २४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ।

    बुधबार प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९९ हजार रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ।

    यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार