Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ? 


    बिहिबार, चैत्र २४ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ । नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह  निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।  

    केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् ।

    मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् ।  कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

    २२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले  जनाएको  छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार