Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापाका भतिजा अभिषेकले दिए साधारण सदस्यसमेत नरहने गरी राप्रपाबाट राजीनामा


    बुधबार, चैत्र २३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा हुन् । 

    अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए । 

    277690910_557435628852632_9104499233705570644_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार