Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कार्यक्रममा नै बिरामी परेपछि महन्थ ठाकुरलाई हेलिकप्टरबाट काठमाडौं लेराइयाे


    बुधबार, चैत्र २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लेराइएकाे छ ।

    पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी लेराइएकाे हाे ।

    अध्यक्ष ठाकुरलाई आज बिहान भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको हाे ।

    अध्यक्ष ठाकुरलाई निमोनिया भएको अनुमान छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार