Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै ओली


    बुधबार, चैत्र २३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।

    महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

    महासंघ एमालेको २२ औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार