Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ, साढे तीन लाख रुपैयाँ बरामद


    मंगलबार, चैत्र २२ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार