अछाम। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले अछाममा १० वटै स्थानीय तहमा सम्मानजनक गठबन्ध हुनुपर्ने बताएका छन् । तर, नेपाली कांग्रेसले समाजवादी पार्टीको सहअस्तित्व अस्वीकार गरेमा समाजवादी १० वटै स्थानीय तहमा एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउक समाजवादी पार्टीको पनि महत्ववूर्ण भूमिका रहेको बताउँदै कुँवरले त्यसको हेक्का राख्न सुझाव दिए ।
कुँवरले यो गठनबन्धन केपी ओलीको राष्ट्रघातविरुद्ध बनेको बताए । ‘एमालेले राप्रपासँग गठबन्धन गरेर हलो चिन्हमा मत हाल्न लगाउने अनि हामीले कांग्रेससँग गठबन्धन गरेर रुखमा भोट हाल्दा फरक पर्ने? उनले प्रश्न गरे,’हामीले मात्रै कांग्रेसको रुख चिन्हमा मतदान गर्ने हाेइनन, कांग्रेसले पनि समाजवादीको कलममा भोट हाल्छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend