Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरका मेयरसहित ३० बढी जनप्रतिनिधि समाजवादीमा प्रवेश


    आइतबार, चैत्र २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दसहित ३० भन्दा बढी जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

    एमाले परित्याग गरेका उनीहरूलाई पार्टी प्रवेश गराउन एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुर जादैछन् ।

    आफूहरू आजै एकीकृत समाजवादीमा आबद्ध हुन लागेको वेदकोट नगरपालिका वडा नं १० का वडा सदस्य डम्मर भट्टले  जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार