Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले निकट बुद्धिजीवी परिषद्का राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने 


    आइतबार, चैत्र २० २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं ।  नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

    ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । 

    अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार