Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्र हुम्ला : वडाध्यक्षमा उम्मेदवारी घोषणा   


    आइतबार, चैत्र २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट । आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)  हुम्लाले उम्मेदवार घोषणा सुरु गरेको छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका-३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएको छ ।

    सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेको छ । 

    हुम्लामा सात वटा गाउँपालिका छन् । ती पालिकामामा ४४ वडा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार