Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीबाट एक करोड बराबरको क्षति


    शुक्रबार, चैत्र १८ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा।  धनगढिमाई नगरपालिका–१० धनगढी बजार बस्ने रामबिलास साह सहित ४ जनाको घरमा आगलागी हुँदा एक करोड रुपैयाँभन्द बढीको क्षति भएको छ । 

    बिद्युतको मिटर सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।  

    प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार