Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आशिफको अर्धशतक


    बुधबार, चैत्र १६ २०७८
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गरे । आशिफको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार