Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत


    बुधबार, चैत्र १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन् ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् ।

    राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन् ।

    कार्यसम्पादन समितिमा २० जना मनोनीत भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार