Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा भन्छन्- एक्लै लड्दा मैले नै बालबाल जितेको हुँ यार, गठबन्धन नगरी कसरी हुन्छ ?


    सोमबार, चैत्र १४ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

    ७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका हुन् ।

    ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

    उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार